सांसद राई भन्छिन्- ‘देश संकटमा छ, जनताले फेरि विकल्प खोजिरहेका छन्’
kendrabindu.com · Fri Jul 24 08:32:25 GMT 2026

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति जयन्ती देवी राईले देश वर्तमान समयमा गम्भीर संकटमा रहेको भन्दै जनअधिकार कमजोर बन्दै गएको टिप्पणी गरेकी छन् ।
४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशको राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै जनताले निरन्तर विकल्प खोजिरहेको बताइन् ।
Read full story at source (kendrabindu.com)