बालबालिकाको पोषण भत्ता हिनामिना गरेको आरोपमा तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
nagariknews.nagariknetwork.com · Fri Jul 24 08:30:39 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाल संरक्षण भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिमा आर्थिक वर्ष २०६८/६९ को बाल संरक्षण भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन सचिवसहित तीन जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)