एआई क्यामेरामार्फत ५९ जना पहिचान गरी पक्राउ
onlinekhabar.com · Fri Jul 24 08:43:37 GMT 2026

८ साउन, काठमाडौं । एआई क्यामेरामार्फत ५९ जनाको पहिचान गरी पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले एआई क्यामेरामार्फत पहिचान गरी ५९ जना संदिग्धलाई पक्राउ गरिएको बताएको छ । परिसरले शुक्रबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराएको हो ।
Read full story at source (onlinekhabar.com)