मधेसमा ७८ प्रतिशतभन्दा धेरै रोपाइँ सकियो
nepalviews.com · Fri Jul 24 08:42:31 GMT 2026

काठमाडौं । मधेस प्रदेशमा अहिलेसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो ।
मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशको तीन लाख ५८० हेक्टरमा धान रोपाइँ सकिएको छ ।
Read full story at source (nepalviews.com)