बालगृहमा हुर्किएकी मन्त्री वादीले जब उद्धार गरिएकी शिशुलाई स्तनपान गराइन्
kendrabindu.com · Sat Jul 25 03:57:27 GMT 2026

काठमाडौं । बिहीबार साँझदेखि सामाजिक सञ्जालमा महिला तथा बालबालिका मन्त्री सीता वादीले उद्धार गरिएकी शिशुलाई स्तनपान गराएको भिडियो सर्वत्र फैलियो । भिडियो देखेर धेरैले सामाजिक सञ्जालमा भावुक सन्देश पोस्ट गरे ।
मन्त्री वादी स्वयं मन्त्रालय जाँदा काखमा १९ महिने छोरा च्यापिरहेकी हुन्छिन् । विभिन्न कार्यक्रममा जाँदा होस् वा मन्त्रालयमा बैठक गरिरहेको क्षण, काखमा बसिरहेका छोरा मातृस्नेहबाट वञ्चित हुन पाउँदैनन् ।
Read full story at source (kendrabindu.com)