लागुऔषधको दलदलमा मधेश : नियन्त्रणमा आक्रामक बन्दै प्रहरी
onlinekhabar.com · Sat Jul 25 16:38:51 GMT 2026

९ साउन, जनकपुरधाम । शुक्रबार दिउँसो साढे २ बजे प्रहरीले गोली चलाएर मिथिला नगरपालिकाको ढल्केवरबाट दुई जना लागुऔषध कारोबारी पक्राउ गर्यो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार लागुऔषध नियन्त्रण ब्युरो कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केवरको संयुक्त टोली गोप्य सूचनाको आधारमा बसइ खोलाको पुल नजिक पुग्यो । प्रहरी देखेर भाग्न खोजेपछि गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरियो ।
Read full story at source (onlinekhabar.com)