सिटिजन्स बैंकका ग्राहकलाई नियो भर्सका इलेक्ट्रोनिक सामग्रीमा १५ प्रतिशतसम्म छुट
aarthiknews.com

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रालि (नियोेटिक नेपाल) झम्सिखेल, ललितपुरबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले नियो भर्स प्रालिका विभिन्न इलेक्ट्रोनिक सामग्री खरिद गर्दा १५ प्रतिशतसम्म आकर्षक छुट पाउनेछन्।
Read full story at source (aarthiknews.com)