कोबे ब्रायन्टको ब्रान्डसँग सहकार्यमा बार्सिलोनाको नयाँ अवे जर्सी
barnanmedia.com · Sat Jul 25 03:47:18 GMT 2026
स्पेनिस क्लब बार्सिलोनाले २०२६/२७ सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको छ।
क्लबले नाइकी र दिवंगत बास्केटबल स्टार कोबे ब्रायन्टको ब्रान्डसँगको सहकार्यमा नयाँ जर्सी तयार पारेको हो।
Read full story at source (barnanmedia.com)