२१ हजार रुपैयाँ घुससहित लेखा अधिकृत पक्राउ
lokaantar.com

काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैठौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले २१ हजार रुपैयाँ घुससहित आज पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
Read full story at source (lokaantar.com)