भारु सटहीको नयाँ सूचना, नेपालमा अब २०० र ५०० का नोट कति बोक्न पाइन्छ
bbc.com · Fri Jul 24 09:10:43 GMT 2026

मुस्ताङका व्यवसायी राजुप्रसाद लालचनले गत महिना भारतीय रुपैयाँका कारण निकै झन्झट बेहोर्नुपर्यो। निकै ठूलो सङ्ख्यामा भारतीय पर्यटक ओइरिएपछि जिल्लाभरिका धेरै व्यवसायीहरूले उनीहरूसँग भारुको भुक्तानी लिएका रहेछन्।
"धेरैजसोसँग भारुका २०० तथा ५००का नोट पनि जम्मा भए तर ब्याङ्कहरूले सटही नै गरिदिएनन्," मुस्ताङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष समेत रहेका लालचनले भने।
Read full story at source (bbc.com)