मसी प्रहारपछि रास्वपा आक्रोशित, संलग्नमाथि कडा कारबाहीको माग
kalakarmi.com · Sat Jul 25 04:26:40 GMT 2026

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहार र दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शनिवार जारी गरेको विज्ञप्तिमा मिति साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा सांसद पौडेलमाथि गरिएको कालो मसी प्रहार तथा दुव्र्यवहारको घटनाको घोर भत्र्सना गरिएको छ ।
Read full story at source (kalakarmi.com)