काठमाडौँमा मिटरब्याजसम्बन्धी २८७ वटा उजुरी
ratopati.com · Fri Jul 24 09:17:54 GMT 2026

काठमाडौँ। काठमाडौँ जिल्लामा एक वर्षमा अनुचित लेनदेन मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी परेको छ ।
उजुरी परेका मध्ये ४८ थान मुद्दा अनुसन्धान सकेर अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ५० वटा मुद्दा मेलमिलाप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए।
Read full story at source (ratopati.com)