किन स्थगित भयो 'रामायण' को ट्रेलर रिलिज?
setopati.com · Fri Jul 24 09:19:00 GMT 2026

बहुप्रतीक्षित भारतीय फिल्म 'रामायण'को ट्रेलर रिलिज कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको छ।
नितेश तिवारी निर्देशित फिल्मको ट्रेलर शुक्रबार बिहान सार्वजनिक गर्ने तयारी थियो। तर अब ट्रेलर रिलिज पछि सारिएको छ।
Read full story at source (setopati.com)