कालीकोटको गगनेखोलामा पहिरोले सडक अवरुद्ध हुँदा कर्णाली करिडोर बन्द
deshsanchar.com · Sat Jul 25 03:00:55 GMT 2026

हुम्ला- कर्णाली करिडोर अन्तर्गत कालीकोटको गोगने खोलामा अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
Read full story at source (deshsanchar.com)