युक्रेनमा ड्रोन प्रविधि प्रदर्शनीमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
deshsanchar.com · Sat Jul 25 02:34:50 GMT 2026

रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। तीमध्ये १० जनाको मृत्यु किभ नजिकै भएको ड्रोन प्रविधि प्रदर्शनी स्थलमा भएको हो। उक्त ड्रोन प्रविधि प्रदर्शनी स्थलमा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको थियो।
Read full story at source (deshsanchar.com)