रवि–बालेन विवादले मनोनयनमा लफडा, महिनौँसम्म पदाधिकारीविहीन रास्वपा केन्द्रीय कमिटी
bishowkhabar.com · Sat Jul 25 04:29:05 GMT 2026

काठमाडौं– महाधिवेशन सम्पन्न भएको एक महिना बितिसक्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संशोधित विधानअनुसार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन सकेको छैन ।
मनोनयन प्रक्रिया लम्बिँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ ।
Read full story at source (bishowkhabar.com)