‘इतिहासको असल पक्षको अनुसरण गर्न सके वर्तमानलाई न्याय गर्न सकिन्छ’
nepalnews.com · Fri Jul 24 09:22:36 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकेको बताएका छन्।
राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रम उनले यस्तो बताएका हुन्। शुक्रबार आयोजित कार्यक्रममा उनले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताए। “हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ‚” उनले भने‚ “म यसले नै भविष्य निर्माणको सुनौलो बाटो पनि तय गर्छ भन्ने ठान्दछु।”
Read full story at source (nepalnews.com)