खुलेर छलफल गर्न नेता नेपालको अपिल
baahrakhari.com · Fri Jul 24 09:22:56 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले यसअघि भएका त्रुटिका विषयमा खुलेर छलफल गर्न अपिल गरेका छन् ।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार (साउन ८) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिका विकृति–विसंगतिको अन्त्यका निम्ति गम्भीर हुनुपर्नेमा जोड दिए ।
Read full story at source (baahrakhari.com)