बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
nepallive.com · Sat Jul 25 04:31:31 GMT 2026
काठमाडौँ– बुद्ध एयरले आज एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ ।
बुध्द एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो ।
Read full story at source (nepallive.com)