भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल
nepallive.com · Sat Jul 25 04:39:02 GMT 2026

भारतीय लोकतान्त्रिक इतिहासको आज कालो दिन । आजभन्दा ५१ वर्षअघि प्रधानमन्त्रीले लिएको एउटा निर्णय, जसले सत्ताका लागि एउटा शासक कतिसम्मको हर्कत गर्न पछि हट्दैन भन्ने पुष्टि गर्दछ ।२५ जुन १९७५ को रात भारतीय इतिहासको यस्तो कालो अध्याय हो, जसलाई सम्झँदा आज पनि धेरै मानिस स्तब्ध हुन्छन्। जब पूरा देश गहिरो निद्रामा थियो, त्यही बेला दिल्लीको सत्ता केन्द्रमा यस्तो निर्णय भइरहेको थियो, जसले रातारात करोडौँ भारतीयका मौलिक अधिकार खोस्यो। तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्याइन्। आखिर आपतकाल कसरी घोषणा भयो ?
इन्दिरा गान्धीको कमजोर बन्दै गएको सत्ता र जेपी आन्दोलन
Read full story at source (nepallive.com)