कृषि मन्त्रालयद्वारा आलंकारिक बिरुवाको नयाँ मूल्य निर्धारण
clickmandu.com · Sat Jul 25 04:43:46 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आफ्नो मातहतका निकायबाट उत्पादन हुने विभिन्न प्रजातिका आलंकारिक (सजावटका) बिरुवाहरूको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ।
साउन ६ गते बसेको मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १२७ को उपनियम (१) मा भएको व्यवस्था अनुसार नयाँ दररेट कार्यान्वयनमा ल्याइएको हो।
Read full story at source (clickmandu.com)