साना नदीमा बाढीको जोखिम, मुख्य नदी सामान्य
newsofnepal.com · Sat Jul 25 04:41:09 GMT 2026

काठमाडौं।
देशका मुख्य नदीहरूको जलसतह सामान्य रहे पनि केही पहाडी तथा हिमाली जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
Read full story at source (newsofnepal.com)