आधा घण्टामा ३ मिटर बढ्यो त्रिशूलीको जलसतह
baahrakhari.com · Sun Aug 30 02:18:00 GMT 2026

काठमाडौं । आइतबार बिहान भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूलीमा आधा घण्टामा ३ मिटरसम्म जलसतह बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ४ बजेतिर जिल्ला प्रहरी कार्यालय रसुवाबाढी बाढी आएको जानकारी प्राप्त भएको थियो ।
Read full story at source (baahrakhari.com)