नेप्सेमा हरियालीसँगै बढ्यो लगानीकर्ताको उत्साह, कारोबार रकम ६ अर्बमाथि
ajakoartha.com · Fri Jul 24 09:32:00 GMT 2026

काठमाडौं- साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। बजार बढेसँगै कारोबार रकम पनि ६ अर्ब रुपैयाँ नाघेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।
Read full story at source (ajakoartha.com)