प्रचण्डको आत्मसमीक्षा- सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो
nepalpress.com · Fri Jul 24 09:35:52 GMT 2026

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधानसभापछि आफूहरू काठमाडौं र सत्ता केन्द्रित भएको स्वीकार गरेका छन्।
४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफूहरू सत्तामै केन्द्रित हुनु नै गल्ती भएको बताए।
Read full story at source (nepalpress.com)