‘शासनसत्तामा जानबित्तिकै विदेशीसामु झुक्नैपर्छ भन्ने छैन’
baahrakhari.com · Fri Jul 24 09:38:32 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले शासनसत्तामा जानेबित्तिकै विदेशीसामु झुक्नैपर्छ भन्ने नहेको बताएका छन् ।
पुष्पलाल मित्रता केन्द्रले ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले विदेशीसामु झुक्नै पर्ने आवश्यकता नरहेको बताए ।
Read full story at source (baahrakhari.com)