इलियन एन्डरसन म्यानचेस्टर सिटीमा अनुबन्ध
baahrakhari.com · Fri Jul 24 09:37:31 GMT 2026
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले मिडफिल्डर इलियट एन्डरसनलाई अनुबन्ध गरेको छ । सिटीले प्रिमियर लिग प्रतिद्वन्द्वी नटिंघम फोरेस्टबाट ११६ मिलियन युरोमा एन्डरसनलाई क्लबमा भित्र्याएको हो । सिटी र एन्डरसनबीच पाँच वर्षको सम्झौता भएको छ ।
योसँगै एन्डरसन म्यानचेस्टर सिटीका सबैभन्दा महँगा खेलाडी बनेका छन् । क्लबले यसअघि सन् २०२१ मा ज्याक ग्रेलिसलाई भित्र्याउन १०० मिलियन युरो खर्चिएको थियो ।
Read full story at source (baahrakhari.com)