सहकार्यमा जाेड दिँदै प्रचण्डले भने- पार्टी एउटै बनाउँदा फेरि झगडा सुरु भइहाल्छ
nepalpress.com · Fri Jul 24 09:44:20 GMT 2026

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तत्काल सम्भव नभएको बताएका छन्। ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै हतारमा एकता गरेर फेरि फुर्सदमा पछुताउने काम अब नहुने बताए।
अहिले साझा न्यूनतम कार्यक्रम अघि बनाएर वामपन्थी शक्तिहरुबीच् सहकार्यको विकल्प नभएको बताए।
Read full story at source (nepalpress.com)