बुद्ध एयरले थप्यो नयाँ सिरिजको एटीआर विमान, के छ नयाँ प्रविधि?
setopati.com · Sat Jul 25 04:53:07 GMT 2026

बुद्ध एयरले नयाँ एटीआर-७२-६०० विमान भित्र्याएको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ।
Read full story at source (setopati.com)