वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक
nepallive.com · Fri Jul 24 09:37:43 GMT 2026
काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वरुण बेभरेज (नेपाल) प्रा.लि.लाई ‘सेभेन अप’ को उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ।
बोतलमा बाह्य पदार्थ भेटिएको उजुरी परेपछि विभागको नेतृत्वमा गएको संयुक्त टोलीले काठमाडौंको पेप्सीकोलास्थित उद्योगमा आकस्मिक अनुगमन गरी उत्पादनमा रोक लगाएको हो।
Read full story at source (nepallive.com)