अफिम खुवाएर वैरीहरूले नेपाललाई एक दिनमै विध्वंश गरे, हामीले पनि अफिम युद्ध चलाउनु पर्ने भयो– प्रचण्ड
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले साम्राज्यवादीहरूले नेपाली जनतालाई अफिम खुवाएर भदौ २४ को घटना गराएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा अल्गोरिदमको म्यानिपुलेसनमार्फत नेपाली युवालाई अफिमको नसामा जस्तै लठ्ठ पारेको उनको टिप्पणी छ ।
Read full story at source (lokaantar.com)