बर्खाले मौसम : यी प्रदेशमा पर्नेछ मुसलधारे पानी, बाढी–पहिरो र डुबानको उच्च जोखिम
barnanmedia.com · Sat Jul 25 04:54:52 GMT 2026

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा छ ।
Read full story at source (barnanmedia.com)