डा. गोविन्द केसी अनशन बसेको कृष्ण मन्दिर बाहिर प्रदर्शन (तस्वीरहरू)
onlinekhabar.com · Sat Jul 25 05:04:16 GMT 2026

९ साउन, धनगढी । प्राध्यापक डा. गोविन्द केसी अनशनरत कैलालीको धनगढीस्थित कृष्ण मन्दिर बाहिर प्रदर्शन भइरहेको छ । २४औं सत्याग्रहमा रहेका केसीले अनशन फिर्ता लिनुपर्ने माग गर्दै मन्दिर बाहिर प्रदर्शन सुरू भएको हो ।
मन्दिर धर्मशालाको २११ नं. कोठामा अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका थिए ।
Read full story at source (onlinekhabar.com)