प्रदेश सरकार चाहिएको छैन, संविधानमै गाँठो पर्न लाग्यो भने फुकाउन तयार छौं– प्रचण्ड
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रदेश सरकारमा सहभागी हुने रुचि नरहेको दाबी गरेका छन् ।
सरकार नखोजेकालाई सरकार खोजेको भनेर हैरान पार्ने काम भएको उनले टिप्पणी गरे ।
Read full story at source (lokaantar.com)