बैंकिङ समूहको साथले नेप्से २७३४ अंकमा, ६.२६ अर्बको कारोबार
bishowkhabar.com · Fri Jul 24 10:04:05 GMT 2026

काठमाडौं– बैंकिङ समूहमा आएको मजबुत सुधारसँगै शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४ अंकमा पुगेको छ ।
यो जेठ २७ यताकै उच्च स्तर हो ।
Read full story at source (bishowkhabar.com)