साढे ७ लाख घुससहित सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख पक्राउ
setopati.com · Sat Jul 25 05:15:53 GMT 2026

भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन सर्लाहीका डिभिजन प्रमुख र मेकानिकल अधिकृत घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंठौ तुलाकान्त चौधरीलाई साढे ७ लाख घुससहित पक्राउ गरेको हो।
Read full story at source (setopati.com)