अर्जेन्टिनालाई विश्वकपबाट आजीवन प्रतिबन्ध लगाउन माग गर्दै २ करोड ३३ लाखभन्दा बढीको हस्ताक्षर, के होला फिफाको कदम?
barnanmedia.com · Sat Jul 25 05:04:44 GMT 2026
काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फाइनलपछि अर्जेन्टिनालाई भविष्यका सबै विश्वकपबाट आजीवन प्रतिबन्ध लगाउन माग गर्दै सुरु गरिएको अनलाइन पेटिशनमा २ करोड ३३ लाखभन्दा बढी मानिसले हस्ताक्षर गरेका छन् ।
यो अभियान इतिहासकै सबैभन्दा धेरै हस्ताक्षर भएको अनलाइन निवेदन बन्ने नजिक पुगे पनि विश्व कीर्तिमान भने बनाउन सकेन ।
Read full story at source (barnanmedia.com)