कास्कीमा अपरेसन–३६५
rajdhanidaily.com · Fri Jul 24 10:04:06 GMT 2026
पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले अपरेसन–३६५ अन्तरगत स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने सवारीसाधन धमाधम नियन्त्रणमा लिँदैआएको छ ।
हालसम्म ७ सय ७३ वटा सवारीसाधन र ३६ जना मानिस नियन्त्रणमा लिइ कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
Read full story at source (rajdhanidaily.com)