फिल्म 'हली' साउन २२ देखि, ट्रेलर सार्वजनिक
setopati.com · Fri Jul 24 09:59:00 GMT 2026

प्रदर्शन तयारीमा रहेको फिल्म 'हली'को ट्रेलर सार्वजनिक गरिएको छ।
निर्माण टिमले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच ओएसआर डिजिटल युट्युबमार्फत ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा छाउपडी प्रथाको कथा देखिन्छ।
Read full story at source (setopati.com)