एक्कासी के कारणले ३७ प्रतिशतले घटेको देखियो नेप्से?
clickmandu.com · Fri Jul 24 10:04:30 GMT 2026

काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक्कासी १००८.९३ अंक अर्थात् ३७ प्रतिशतले घटेको देखिएको छ ।
शुक्रबार कारोबार बन्द हुँदा नेप्से ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा कायम भएको थियो ।
Read full story at source (clickmandu.com)