उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट
barnanmedia.com · Fri Jul 24 09:58:50 GMT 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्युउली मोन्टेलियोनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटका अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा कुराकानी भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)