टर्किस प्रिमियम ब्रान्ड ‘इम्प्राइम परफ्युम’ नेपालमा सार्वजनिक
setopati.com · Sat Jul 25 05:19:38 GMT 2026

टर्कीमा निर्मित प्रिमियम ब्रान्ड इम्प्राइम परफ्युम नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
यस ब्रान्डको नेपालका लागि आधिकारिक बिक्री तथा वितरण ट्रु वेलनेस प्राइभेट लिमिटेड ले गर्ने भएको छ।
Read full story at source (setopati.com)