धनुषामा गोली चलाएर खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ
onlinekhabar.com · Fri Jul 24 10:08:55 GMT 2026

८ साउन, जनकपुरधाम । प्रहरीले धनुषामा गोली चलाएर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय ढल्केवरले शुक्रबार ढल्केवरको पुल नजिक गोली चलाएर ती दुईजनालाई पक्राउ गरेको हो ।
Read full story at source (onlinekhabar.com)