कन्सल्टेन्सीसम्बन्धी २५ लाख धरौटीको व्यवस्था खारेज हुँदैन : शिक्षामन्त्री
newsofnepal.com · Fri Jul 24 10:14:43 GMT 2026

काठमाडौं।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श (कन्सल्टेन्सी) व्यवसाय सञ्चालनका लागि व्यवस्था गरिएको २५ लाख रुपैयाँ धरौटीको प्रावधान खारेज नहुने स्पष्ट गर्नुभएको छ।
Read full story at source (newsofnepal.com)