सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा दिन दबाब, महाभियोगको धम्की !
shilapatra.com · Fri Jul 24 10:13:56 GMT 2026

तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले नेपालको न्यायालय र न्यायाधीशका विषयमा गम्भीर प्रश्न उठाएका छन् । उनीहरूले नेपालको सर्वोच्च अदालतको स्वतन्त्रता र न्यायाधीशमाथिको दबाबबारे संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
सरकारले सर्वोच्च अदालतमा दबाब बढाएको र तीन जना न्यायाधीशलाई राजीनामा गर्न दबाब दिएको दाबी गरेको छ । राजनीतिक तहबाट दबाबमा राजीनामा नभए महाभियोग लगाउने धम्की दिएको पनि उनीहरूले दाबी गरेका छन् ।
Read full story at source (shilapatra.com)