आइतबारको बिदा तत्काल फिर्ता नहुने, निजीक्षेत्रमा पनि कार्यान्वयनका लागि सरकारले पहल गर्ने
shilapatra.com · Fri Jul 24 10:06:00 GMT 2026

सरकारले आइतबारको बिदा फिर्ता नगर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलले शुक्रबार मन्त्रालयमा पत्रकारहरूसँग भएको छलफलमा हप्ताको २ दिन बिदा फिर्ता नहुने बताएका हुन् ।
‘यस विषयमा विभिन्न असन्तुष्टिहरू आएका छन् भन्ने थाहा छ तर, कतिपय निर्णयहरू अनपपुलर हुन्छन् । आइतबार बिदा दिने निर्णय पनि त्यस्तै भएको छ । यो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि गरिएको हो,’ मन्त्री पाेखरेलले भने ।
Read full story at source (shilapatra.com)