ओली–प्रचण्ड पद जोगाउन पुनर्मिलनको खोजी : प्रदेश सत्ता गठनदेखि एमाले–नेकपा एकता गर्न सघनवार्ता
bishowkhabar.com · Sat Jul 25 05:26:34 GMT 2026

काठमाडौं– जेनजी आन्दोलनपछि कमजोर बनेको जनाधार पुनः निर्माण गर्ने प्रयासस्वरूप प्रमुख वामपन्थी दलहरू सहकार्यको दिशामा अघि बढेका छन् ।
श्रमिक, किसान, सुकुम्बासी र संविधान संरक्षणका एजेण्डालाई केन्द्रमा राख्दै उनीहरूले प्रदेश सरकार गठन, चुनावी तालमेल र दीर्घकालीन पार्टी एकतासम्मका विकल्पमा छलफल तीव्र बनाएका हुन् ।
Read full story at source (bishowkhabar.com)