आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
ratopati.com · Fri Jul 24 10:21:46 GMT 2026

बुटवल । आन्तरिक विवादका कारण रुपन्देहीको कोटहीमाई गाउँपालिकामा चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत हुन सकेको छैन।
स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, साउन ८ गते भइसक्दा पनि कोटहीमाई गाउँपालिकाले बजेट ल्याउन नसकेको हो।
Read full story at source (ratopati.com)