एन्फा निलम्बन फुकुवा गर्न २१ क्लबको माग
baahrakhari.com · Fri Jul 24 10:21:21 GMT 2026
काठमाडौं । सहिद स्मारक ए, बी र सी डिभिजनका २१ क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि गरेको निलम्बनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती क्लबहरूले निलम्बनले हजारौँ नेपाली खेलाडीहरू, प्रशिक्षक, निर्णायकहरू र फुटबलमा आश्रित व्यक्तिहरू नराम्रोसँग प्रभावित भएको जनाएका छन् । विज्ञप्तिमा क्लबहरूले तत्काल समाधानका लागि तीनबुँदे माग पनि राखेका छन् ।
Read full story at source (baahrakhari.com)