सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
ratopati.com · Sat Jul 25 05:33:31 GMT 2026

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूको स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन गरेको छ । सो अभियानले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
सरकारको सो निर्णय जेनजी आन्दोलनको मर्म र भावना विपरीत भएको सो अभियानको ठहर छ ।
Read full story at source (ratopati.com)